गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ सार्वजनिक हुने भएको छ । भोलि सोमवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको हो । नेपालको पहिलो चलचित्र ‘आमा’की आमा चैत्यदेवी सिंहबाट गीत सार्वजनिक गर्ने कार्यक्रम…
