अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ। आजको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ। बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०२ पैसा र…

आइपिएल: कुन टिमले कप्तान बदले, पहिलो पटक खेलाडीलाई ‘म्याच फी’

इन्डियन प्रिमियर लिगको नयाँ संस्करण २२ मार्चदेखि सुरु हुँदै छ। १८ औं संस्करणको आइपिएलमा आइपुग्दा यो पटक बाट खेलाडीले आफ्नो मुल्य बाहेक हरेक खेल खेलेबापत ‘म्याच फी’समेत पाउने भएका छन्। यो पटक हरेक खेल खेलेवापत खेलाडीले ‘म्याच’ फी बापत पनि…

घट्यो चाँदीको मूल्य, सुनको स्थिर

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै…

आजदेखि एसइई, ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना…

रामनवमीमा सार्वजनिक विदा

काठमाडौँ- सरकारले यही चैत २४ मनाइने रामनवमीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा…

गोरखा जाँदै पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाँदैछन्। उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको सम्वाद सचिव डा.फणिराज पाठकले जनाएका छन्। उनी यसैसाता जाने भनिएपनि गते भने खुलाइएको छैन। यतिबेला राजावादीहरूको सक्रियता र विभिन्न कार्यक्रमहरूले पूर्वराजा शाहको भ्रमणलाई…

सुनको मूल्यले बनायो न‍याँ रेकर्ड, पुग्यो तोलाको १ लाख ७६ हजार

काठमाडौँ- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला रु एक लाख ७५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु ८०० ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…

प्रहरीले सार्वजनिक गर्‍यो बरामद गरेको २५ करोड रुपैयाँ

काठमाडौं प्रहरीले झण्डै २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ। राजस्व छली गरी विभिन्न देशका मुद्राहरू अवैध रूपमा ओसारपसार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार…

आज पूर्वमन्त्री श्रेष्ठको पुस्तक सार्वजनिक हुँदै

पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादया सिद्धान्त व नेवाः म्हसीका’ सार्वजनिक हुने भएको छ ।आज नेपा: ब्याकेट, खुसिबुँमा एक कार्यक्रमका बिचमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तकको विमोचन गर्ने भएको छ। कार्यक्रममा विमोचन हुने पुस्तकलाई लिएर प्रमुख वक्ताको रुपमा नेवाः…

भारतबाट विजुली नआउने, लोडसेडिङको खतरा !

काठमाडौं । भारतबाट दैनिक १२ घण्टा मात्र विजुली आयात गर्न पाउने भएपछि नेपालमा रातिको समयमा लोडसेडिङ हुने अवस्था आएको छ । भारतले आइतबारदेखि ६५४ मेगावाट बिजुली सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै नेपाललाई दिने भएको हो ।…