काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी जेष्ठ,२०८२ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौं– काठमाडौं महानगरपालिका– १६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । ग्यास चुहावटबाट भएको आगलागीमा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।