रबिको जेल यात्रा निरन्तर हुने, थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको…

तीनकुने घटनामा संलग्नविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौं । राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ताको तयारी गरेको छ । प्रहरीले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन बुझाए लगत्तै सरकारी वकिलको कार्यालय आजै अभियोजनको तयारीमा जुटेको हो…

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्धामा सुनुवाइ सकियो,आदेश आजै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गुह मन्त्री रवि लामिछाने र छविलाल जोशीको को मुद्धामा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ सकिएको छ । सर्वाेच्च अदालतमा आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए…

गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित सर्वोच्च अदालतमा निवेदन परेको हो । अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा…

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीवार छापावाल सुन तोलामा…

प्रधानमन्त्री कप भलिबल : पुलिस क्लब र हेल्प नेपाल विजयी

काठमाण्डौ – नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई हराएको छ । पोखराको कभर्ड हलमा हिजो भएको खेलमा ३ भारतीय खेलाडी सम्मिलित मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले ३–० ले हराएको हो । यस्तै पुरुषतर्फ हेल्प…

आइपिएल: गुजरात हारेसँगै क्वालिफायर दौड रोमाञ्चक

इन्डियन प्रिमियर लिग (आइपिएल)मा अब लिग चरणका ६ खेल बाँकी छन्। यस्तोमा प्लेअफ पुग्ने सबै ४ टिमको तय भइसकेको छ। तर क्वालिफायर खेल्ने दुई टिमको टुंगो लाग्न सकेको छैन्। बिहीबार राति भएको खेलमा शीर्ष स्थानको गुजरातलाई लखनउले हराइदिएको छ। योसँगै…

सवारी दुर्घटनामा १ जनाको मृत्यु

चितवन । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौं तर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का…

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा दुर्घटना भएको छ। जसपछि धेरै घर र गाडीहरूमा आगो लागेको जनाइएको छ। स्थानिय अधिकारीहरूका अनुसार बिहीबार बिहानको तुवालोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको हो।…

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति १ बजेर ४८ मिनेटमा खलङ्गा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राति सुतिरहेको बेला भूकम्पको धक्का महसूस भएपछि स्थानीयबासिन्दा त्रसित हुँदै घरबाहिर निस्केका थिए । भूकम्पबाट भएको क्षतिबारे बुझ्ने काम…