विपक्षीको नारावाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेपछि आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित…

गृहममन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्ने तयारीमा प्रतिपक्षी दलहरू

काठमडौँ- गृहममन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्ने भएका छन् । सिंहदरबारमा केहीबेरअघि सम्पन्न नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, नेकपा एकीकृत समाजवादीसहित दलका प्रमुख सचेतकहरुको बैठकले उक्त निर्णय गरेको हो । रास्वपा…

बसको ठक्करबाट तीन जनाको ज्यान गयो

मकवानपुर – त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा बसको ठक्करबाट तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । हिजो बेलुका बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा…

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ जे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१–०८२…

स्कुटरले ठक्कर दिँदा एक किशोरीको मृत्यु

काठमाडौं – काठमाडौँको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौँको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको…

ग्यास लिक भएर आगलागी हुँदा दाजु-बहिनीको मृत्यु

कृष्णनगर- कपिलवस्तुको शुद्धोधन गाउँपालिका- ५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु-बहिनीको मृत्यु भएको छ । आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी…

उच्च अदालत, पाटनले नेवाः देय् दबूलाई अन्तरिम आदेश जारी गरिएन

आठौं अधिवेशन रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय उच्च अदालत, पाटनले नेवाः देय् दबूलाई आठौं अधिवेशन रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरिएको छ । आज सोमबार उच्च अदालत, पाटनमा भएको बहसपछि अदालतले त्यस प्रकारको आदेश जारी गर्नु…

बालेनलाई कार्यपालिकाको बैठक ७ दिन भित्र बोलाउन माग

काठमाडौं–उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्। सोमबार महानगरका ३९ जना कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकपछि मेयर साहसँग उनीहरुले यस्तो माग गरेका हुन। ४० सदस्य रहेको…

मानवअधिकार आयोगको आपत्ति ,प्रधानमन्त्रीको अभिव्यक्तिप्रति

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले जेठ १५ गते एमालेका कार्यकर्ताहरूलाई काठमाडौँ नियन्त्रणमा लिन आइतबार दिएको निर्देशनप्रति आपत्ति प्रकट गरेको छ। प्रधानमन्त्रीबाट यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने आयोगले स्पष्ट पारेको छ। प्रधानमन्त्रीको अभिव्यक्ति विधिको…

तीनकुने प्रकरणमा ६१ जनाविरुद्ध मुद्दा

काठमाडौँ- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहाँको तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन…