” खोला मापदण्ड र हाम्रो सरोकार “मापदण्ड पिडितहरुको छलफल हुने

खोला मापदण्ड बारे नेपाल सरकार मन्त्री परिषदको निर्णय र सर्वोच्च अदालतको खोला मापदण्डको निर्णयलाई लिएर ” खोला मापदण्ड र हाम्रो सरोकार ” बिषयमा भूमि अधिकार संरक्षण समितिको आयोजनामा यहि जेष्ठ ३१ गते शनिबार बिहान ११:०० बजे खुसिबुँ स्थित नेपा: ब्यङ्क्वैटमा…

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य  एक लाख ९१ हजार ३०० रुपैयाँ…

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही…

corona

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

दोधारा चाँदनी (कञ्चनपुर)- सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त…

लगातार अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची

काठमाडौँ- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ। ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै…

पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध साइबर कसुरमा पक्राउ पुर्जी जारी भएको हो। स्रोतका अनुसार उजुरी परेपछि साइबर ब्युरोले प्रहरी प्रमुखसँग सल्लाह गरी गिरफ्तारी अनुमति ल‍िएको बुझिएको छ। तर, कसले उजुरी हालेको भन्नेबारे खुलाइएको छैन। पत्रकार…

मानव विकास सूचकाङ्कमा नेपाल १४५औं स्थानमा

काठमाण्डाै – मानव विकास सूचकाङ्कमा नेपालले एक स्थान सुधार गरेकाे छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले हिजो सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२५’ अनुसार नेपाल एक स्थान सुधारसहित १ सय ४५औं स्थानमा आएको हो । यस वर्ष नेपालको…

मल्लकालिन शास्त्रीय संगित महोत्सव आज हुँदै, आजका दिनलाई राष्ट्रिय संगित दिवसको रुपमा घोषणा गर्न माग

ललितपुर – ३८८ वर्ष अघि देखि निरन्तर रुपमा जेठ शुक्ल पुर्णिमाका दिन  संचालन भइरहेको शास्त्रीय संगित महोत्सव आज ललितपुरमा हुँदैछ। ३८८ वर्ष देखि अर्थात सिद्धिनरसिहं मल्लको पालादेखि आजको दिन, जेठ शुक्ल पुर्णिमाका दिन शास्त्रीय संगीत महोत्सव गर्ने चलन छ। संगीत…

नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको  खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित  गरेकाे हाे । नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स २ सय २० रन बनाउँदै…