संसार क्रियसन्स नेपालका क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जन आज बिहान शुक्रबार विहान असमायिक निधन भएको छ ।
आज बिहान ६:३० बजे किर्तीपुर अस्पतालमा निधन भएको थियो। नेपालभाषा चलचित्रका प्रतिभाशाली कलाकार थिए। साथै महर्जनले नेपाली भाषाका म्युजिक भिडियो र चलचित्रहरू पनि निर्माण गरेका छन्।
उहाँको श्रद्धाञ्जली सभा २०८२ साल असार २८ गते शनिबार बिहान ११ बजे देखि १ बजे सम्म उहाँको आफ्नै निवास खोकनामा हुनेछ ।
उनको अन्त्येष्टि शनिबार गरिने भएको छ।
