पौडी खेल्न गएका दुई युवकको बबई नदीमा डुबेर मृत्यु

दाङ । बबई नदिमा डुबेर दुइजना युवक बेपत्ता भएका छन् । बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढामगर र बिधान केसी डुबेर बेपत्ता भएको इप्रका खिलतपुरका प्रमुख इन्सपेक्टर खिमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार…

दोहोरो अंकले घट्यो नेप्से

सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा बन्द भएको हो। सोमबार ३ सय २१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६…

स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको छ । मन्त्री लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न आज गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको हो…

प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तरदेखि विधेयक पेस गर्नेसम्मको कार्यसूची

काठमाडौँ, ३० असार । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयले बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ, जसमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरदेखि विधेयक प्रस्तुतिसम्मका विषयहरू समावेश छन्। कार्यसूचीअनुसार, बैठकको सुरुमा सभामुखले…

घटेनन् कञ्चनपुरमा सवारी दुर्घटनाका घटना

शुक्रबार साझ कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधन दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका- १० का ललित जोशीको मृत्युभयो । त्यसको केही दिनअघि सोही स्थानमा सवारी साधनको ठक्करबाट भीमदत्त नगरपालिका- १५ का दिपेन्द्र चन्दको मृत्युभयो । सोही दिन शुक्लाफाँटा नगरपालिका- १…

पीएसजीलाई ३-० ले हराउँदै चेल्सीले क्लब विश्वकपको उपाधि जित्यो

इंग्लिस प्रिमियर लिगको पावरहाउस चेल्सीले फिफा क्लब विश्वकप २०२५ को उपाधि जितेको छ। फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-० ले हराउँदै चेल्सीले विश्व च्याम्पियनको ताज पहिरिएको हो। मेटलाइफ स्टेडियममा भएको फाइनल खेलमा चेल्सीका स्टार खेलाडी कोल पाल्मरले…

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । सुनकाे भाउ चार सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार नौ…