बुद्ध एयरका बिमानको आकस्मिक अवतरण

आज बुद्ध एयरको जहाजमा उडिरहेको अवस्थामा प्राविधिक समस्याका कारण आकस्मिक रूपमा फिर्ता अवतरण गरिएको छ। उक्त घटनाको पुस्टि रास्वोपामा नेता बिराज भक्त श्रेष्ठले सुदूरपश्चिमका लागि उडेको जहाज फिर्ता अवतरण गर्नुपर्‍यो भन्दै सामाजिक संजालमा पोस्ट गरेको छ। पार्टीको आन्तरिक कामको लागि…

बुद्ध एयरका बिमानको आकस्मिक अवतरण

आज बुद्ध एयरको जहाजमा उडिरहेको अवस्थामा प्राविधिक समस्याका कारण आकस्मिक रूपमा फिर्ता अवतरण गरिएको छ। उक्त घटनाको पुस्टि रास्वोपामा नेता बिराज भक्त श्रेष्ठले सुदूरपश्चिमका लागि उडेको जहाज फिर्ता अवतरण गर्नुपर्‍यो भन्दै सामाजिक संजालमा पोस्ट गरेको छ। पार्टीको आन्तरिक कामको लागि…

ठमेलबाट सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

ठमेलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । ज्याठास्थित…

सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढ्यो

आज सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको…

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

चितवन, ६ साउनः अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ ।…

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१०…

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जानकारी दिएको छ । जसका कारण हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा…