काठमाडौं। आज बिहान पुतली सडकमा गाडीको ठक्करबाट एक बालिकाको निधन भएको छ। पद्मोदयतिरबाट पुतलीसडक आउँदै गरेको माइक्रो बसले ठक्कर दिँदा सिकिस्त भएकी एक पाँच बर्षीया बालिकालाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। आज बिहान पैदल हिँड्दै गरेकी बालिकालाई…
