महिला टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो

महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभलमा भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर ९१ रन बनाएको थियो । मलेसियाकी ओपनर आइना हमिज हसिमले…

काठमाडौंबाट हुने आन्तरिकतर्फका सबै उडान स्थगन

काठमाडौं । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् । प्रतिकुल मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए । “मौसमी…

धनगढीबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते

कपिलवस्तुको वनकसवासामा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस शनिवार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते…

तीन जिल्लामा रोकिए काठमाडौं आउने सवारी साधन

काठमाडौंतर्फ आइरहेका र काठमाडौंबाट निस्किएका सवारी साधनहरू चितवन, तनहुँ र धादिङमा रोकिएका छन् । पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र नारायणगढ–मुग्लिन सडकमा भएको अवरोध र अवरोध हटाइएको बारे सडक डिभिजन कार्यालय भरतपुरले तीन वटा सूचना सामाजिक सञ्जालमा राखेको छ । जसमा सडक…

कोशी, मधेश र बागमतीमा मुसल्धारे वर्षा, केही घण्टा अझै धेरै वर्षाको सम्भावना

अहिले कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुलेटिन निकालेर कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको जानकारी गराएको हो । वर्षाका कारण अबको केही घण्टामा कोशी,…

लामाे दूरी र काठमाडौं उपत्यका आउजाउ गर्ने सवारीसाधन ३ दिनका लागि बन्द

काठमाडौं । लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गरिएको हो । राष्ट्रिय विपद् जोखिम…