नेपालबाट पूर्णरूपमा बाहिरियाे यससवर्षकाे मनसुन

काठमाडौं । नेपालबाट मनसुन बाहिरिएको छ ।

जल तथा मौसम पूवानुमान महाशाखाले शुक्रबार साँझ अपडेट गर्दै नेपालका सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बहिर्गमन भएको जनाएको हो ।

यस वर्ष केही ढिला गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।