गत भाद्र २४ गते प्रसारण भएको समाचार गलत भएको ले न्युज नेपा :को सम्पूर्ण टिम बाट माफी माग्न चाहन्छु। भाद्र २४ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार को जलेर मृत्यु भएको गलत समाचारले सम्बन्धितमा पर्न गएको असरप्रति क्षमायाचना गर्दै सिघ्र स्वस्थ लाम को कामना गर्दछु। यस बाट पाठक वर्गमा गलत सूचना प्रबाह भएको हुन गएकोले न्युज नेपा क्षमायाचना गर्दछु ।
