अपराजित रहँदै नेपालले जित्यो उपाधि

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। शुक्रबार सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि उठाएको हो। अपराजित एक मात्र टोली बनेको नेपालले सर्वाधिक १० अंक बटुल्यो। ओमान ८ अंकमै सीमित भयो। यद्यपि,…

नेपालले दियाे सामोआलाई २ सय १२ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको अन्तिम खेलमा नेपालले सामोआलाई २ सय १२ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन…

नेपाल संबत नव वर्ष शुभकामना आदान प्रदान र जलपान कार्यक्रम

नेपाल संबत नव वर्ष राष्ट्रिय समारोह समिति ११४६ को निमन्त्रणामा ने.सं. ११४५ कौलागाः एकादसि, शुक्रबार (२०८२ असोज ३१ गते) काठमाण्डौं, नेपाः ब्यांक्वेटमा ने.सं. ११४६ का अवसरमा शुभकामना आदान प्रदान र जलपान कार्यक्रम सम्पन्न भएको छ । यस शुभकामना आदान प्रदान…

समाचार तुत्तिपूर्ण भयको सम्बन्दमा

गत भाद्र २४ गते प्रसारण भएको समाचार गलत भएको ले न्युज नेपा :को सम्पूर्ण टिम बाट माफी माग्न चाहन्छु। भाद्र २४ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार को जलेर मृत्यु भएको गलत समाचारले सम्बन्धितमा पर्न गएको असरप्रति क्षमायाचना गर्दै…

नेपाल संबत सिरपाः स्वर्गीय देवदास मानन्धरलाई प्रदान गरिने

नेपाल संबत नव वर्ष राष्ट्रिय समारोह समितिले प्रत्येक वर्ष नयाँ वर्षका दिन काठमाण्डौं बसन्पुरमा हुने भिन्तुना सभा (शुभकामना सभा)मा प्रदान गरिने नेपाल संबत सिरपाः (पुरस्कार) यस वर्ष स्वर्गीय देवदास मानन्धरलाई प्रदान गरिने भएको छ । स्वर्गीय मानन्धरले नेपाल सम्बत आन्दोलनमा…