सुधा र बब्लुले लिए मन्त्रीको शपथ

जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भएको छ ।  नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहबीच स्वास्थ्यमन्त्रीमा नियुक्त डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई राष्ट्रपति…

बाल्टिमोरको प्याटर्सन पार्कमा ग्रेटर बाल्टिमोर लालटिन परेड

ने.सं. ११४६ कछलाथ्वः चतुर्थी, शनिबार (अक्टोबर २५) का दिन बाल्टिमोरको प्याटर्सन पार्कमा २६ औं वार्षिक ग्रेटर बाल्टिमोर लालटिन परेड तथा डिया डे लस मुएटोर्स फेस्टिभल भएको छ । क्रिएटिभ एलायन्स तथा द फ्रेन्डस् अफ प्याटर्सन पार्कको आयोजनामा भएको यस वार्षिक…

नवनियुक्त मन्त्रीहरूको शपथ साढे २ बजे हुने

नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो २:३० बजे हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाएकी छन्। मन्त्रीहरूलाई आजै नियुक्त गरेर दिउँसो २:३० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम छ। डा. सुधा शर्मा…

नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा पक्राउ

जिल्ला कारागार नवलपरासीबाट फरार रहेका कैदी पाल्पाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लागु औषध मुद्दामा नवलपरासी कारागारमा रहेका कास्की पोखरा महानगरपालिका वडा नं. २१ बस्ने २८ वर्षीय श्याम मगर भनिने समीर गुरुङ पक्राउ परेका हुन्। भदौ २४…

तोलामै ११ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा तिहार बिदापछि आइतबार पहिलो कारोबार भएको सुनको मूल्य ह्वातै घटेको छ । सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो । सुन चाँदी महासंघका अनुसार आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर…

आईसीसी लिग-२ सिरिज : अमेरिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं…

चार मन्त्रीको नाम टुंगो लाग्यो ,गणपतिलाल श्रेष्ठ पर्यटनमन्त्री हुदै

आज प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। स्रोतका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ दिदै मन्त्री बन्ने भएका छन्। साथै खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् भने बब्लु गुप्ता…