बंगलादेशमा भुइँचालो, कम्तीमा छको मृत्यु

काठमाडौं-  मध्य बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। शुक्रबार बिहानको भूकम्पमा परी कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौं व्यक्ति घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। राजधानी ढाकाका धेरै भवनहरू भूकम्पले हल्लिएपछि बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएको समाचार एजेन्सीहरूले…

झापा कारागारमा एक कैदीको ज्यान गयो

झापा – जिल्ला कारागार झापामा एकजना कैदीको ज्यान गएको छ । कैद भुक्तान गरिरहेका भारतको दार्जिलिङका कर्णबहादुर लिम्बूको ज्यान गएको जिल्ला कारागार झापाले जनाएको छ । कारागार प्रशासनका अनुसार उच्च रक्तचापका विरामी लिम्बूको भद्रपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान…

एमालेले सडकमा निकाल्याे र्‍याली

नेकपा एमालेले सडकमा र्‍याली निकालेको छ। शुक्रबार एमालेले भोलेन्टियर फोर्स घोषणाको तयारी गर्दै सडकमा र्‍याली निकालेको हाे। अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बबरमहलको कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्दैछन्। पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको…

चुनावको सुरक्षाका लागि सेना परिचालन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको…