सुदूरपश्चिमको लगातार तेस्रो जित

कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार तेस्रो जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगको दशौं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट…

सुदूरपश्चिमले कर्णालीलाई १ सय ४० रनकाे लक्ष्य दियाे

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । सुदूरपश्चिमका…

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन

काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार अपराह्न आफ्नै निवासमा उनको मृत्यु भएको पुष्टि गरिएको छ । फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमार्फत धर्मेन्द्रप्रति श्रद्धाञ्जलि व्यत्ति गर्दै लेखेका छन्, ‘धर्मेन्द्रको दिवंगतसँगै…

नेप्सेमा उछाल जारी: ४७.२२ अंकको वृद्धिसँगै कारोबार रकम ७ अर्ब नाघ्यो

काठमाडाैं, ८ मङ्सिर । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४७.२२ अंक बढेर २६४७.४४ विन्दुमा पुगेको छ। आइतबारको वृद्धिलाई निरन्तरता दिँदै नेप्सेले यस दिन पनि सकारात्मक प्रदर्शन गरेको हो। यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.८४ अंक, फ्लोट इण्डेक्स ३.४६ अंक र…

एनपीएल-२ : साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । जनकपुरको लागि…

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता

काठमाण्डाै – भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । श्रीलङ्काको राजधानी…

वीरगञ्ज भन्सारबाट चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन

पर्सा, ८ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य…

मेसीको एक गोल र तीन असिस्टमा इन्टरमियामी फाइनलमा

लियोनेले मेसीको उत्कृष्ट प्रदर्शनपछि इन्टर मियामी इस्टर्न कन्फरेन्स कपको फाइनलमा पुगेको छ। अर्जेन्टिनी स्टार मेसीले इन्टरमियामिले सिनसिनाटी विरुद्ध ४-० को जित निकालेको खेलमा एक गोल र तीन असिस्ट गरेका थिए। मियामीले फिलाडेल्फिया युनियन र न्युयोर्क सिटी एफसीबीचको खेलको विजेतासँग अब…

जनकपुरधाममा विवाहपञ्चमी लक्षित ट्राफिक व्यवस्थापन: मन्दिर वरिपरि गाडी प्रवेश निषेध

जनकपुरधाम- सीताराम विवाहपञ्चमी महोत्सवमा भीड बढ्न थालेपछि मन्दिर वरिपरिको क्षेत्रमा गाडीलाई प्रवेशमा रोक लगाइएको छ । ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले गुरु योजना तयार गरेको हो । धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर शाहीका अनुसार विवाहपञ्चमीमा ट्राफिक…

प्रधानमन्त्रीको सचिवालयले भन्यो– कानुनसम्मतको नियुक्तिमाथि प्रश्न उठाइयो

काठमाडौँ– प्रधान्त्री सुशीला कार्कीको सचिवालयमा कर्मचारी नियुक्तिलाई लिएर प्रश्न उठेपछि सचिवालयले सबै नियुक्ति कानुनसम्मत रहेको बताएको छ। सोमबार प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति जारी गर्दै सचिवालयमा कानुनसम्मत कर्मचारी नियुक्ति गरिएको जानकारी गराएका छन्। ‘सचिवालयमा विश्वाशीलो, भरपर्दो र रातदिन खटिएर काम…