दिल्ली बम विस्फोटको आरोपमा १ जना पक्राउ

भारतको राजधानी दिल्लीमा गएको हप्ता भएको घातक कार बम विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान एजेन्सीका अनुसार विस्फोटमा प्रयोग गरिएको कार पक्राउ परेका व्यक्तिकै नाममा दर्ता गरिएको बीबीसीले जनाएको छ । प्रहरीले उनलाई आत्मघाती…

गौरादहमा ‘अटो’ दुर्घटना हुँदा एक जना मृत्यु

झापा- सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका- १ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे…

एनपिएलको दोस्रो संस्करण आजदेखि

काठमाडौँ- बहुप्रतिक्षित नेशनल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको उद्घाटन कार्यक्रम अपराह्न २ बजे हुने छ भने पहिलो खेल ४ बजे सुरु हुनेछ।…

शेयर बजार २ हजार ५ सय ४० विन्दुमा झर्‍याे

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १५ अङ्कले घटेर २ हजार ५ सय ४० दशमलव ५७ विन्दुमा झरेको छ । आज होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर…

दृष्टिविहीन महिला टि-२० क्रिकेट विश्वकपः नेपालले अमेरिकालाई ४ बलमै हरायो

काठमाडौं । भारतमा जारी दृष्टिविहिन महिला टि २० विश्वकप क्रिकेटमा नेपाली टीमले किर्तिमानको वर्षा गर्दै अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १८ रनको झिनो लक्ष्य नेपालले ४ बलमै भेट्यो। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ९.४ ओभर…

नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार निर्यात व्यापार बढेको…

अमेरिकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं :  अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको  सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा  अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । नेपालका लागि दिलसरा धमलाले…

झापामा चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु

बनियानी (झापा)- पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी…

एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्रि, टिकट नहुनेले घरमै बसेर खेल हेनुर्स् : क्यान

काठमाण्डौ — नेपाल प्रिमियर लिग (एनपीएल)को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले आग्रह गरेको छ । क्यानका सचिव पारस…

रुसको मस्को शहर नजिकै तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण

युक्रेनले राजधानी किएभमा भएको घातक रुसी आक्रमणको एक दिनपछि रुसको मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ । युक्रेनी सेनाले विज्ञप्तिमार्फत् मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको उल्लेख गरेको छ ।…