पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी शुरु

काठमाण्डौ – विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु गरिएको छ । बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तयारीका लागि सरोकार भएका निकायसँग बैठक…

विदेश पठाइदिने बहानामा लाखौँ ठगी गर्ने दुई पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३१ वर्षीय मनोहर चौधरी र काठमाडौँ महानगरपालिका–१३ बस्ने प्युठानको…

आज देशभर मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको…

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको हो। निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो। अब…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४…

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती- मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ५ र भीमफेदी गाउँपालिका- १ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३-००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटसाइकल…

६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६…

असनको दबुलीमा सांस्कृतिक कार्यक्रम

नेपाल संवत ११४६ नयाँ वर्षको अवसरमा शनिबार असनको दबुलीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भएको छ । आसन सेवा समिति र काठमाडौ महानगरपालिकाको वडा २५ र २७ को सहकार्यमा उक्त सांस्कृतिक कार्यक्रम हुन लागेको हो। आज ४ बजे हुने कार्यक्रममा प्रमुख…

एनपीएल सिजन २ : ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा ३५ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सचिव पारस खड्काले ३५ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरेको बताएका हुन्। १५ करोड ३० लाख प्रयोजकबाट,…

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको विदाइ

काठमाडौँ, कात्तिक २८ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीको विदाइ गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले नेपाली महिला कबड्डी टोलीलाई शुभकामनासहित विदाइ गरेका हुन् । सो अवसरमा…