दिल्ली लालकिल्ला विस्फोट : ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

  काठमाडौं । सोमबार साँझ दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले अधिकारीहरूले आगामी तीन दिनका लागि ऐतिहासिक लाल किल्ला आगन्तुकका लागि बन्द गरेको हिन्दूस्तान टाइम्सले उल्लेख…

काभ्रेमा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे । जेन्जी आन्दोलनक्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका प्रहरी कार्यालय बनेपाबाट फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते कार्यालयमा भएको तोडफोडक्रममा हिरासतबाट भागेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिरासतबाट…

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को यही कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम भण्डारीलाई…

तोलामा ४९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा लगातार वृद्धि देखिन थालेको छ। मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुन प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको छ।  यस दिन सुन दुई लाख ४६  हजार ४  सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी…

मौसम पूर्वानुमान : आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मंगलबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।…

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३…

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

हुम्ला । सोमबार राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै थियो ।…

शेयर बजारमा नेप्से र कारोबार दुवै घट्यो

काठमाण्डौ – आज शेयर बजार सामान्य घटेको छ । हिजो ३० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ४.१५ अङ्कले घटेर २५६१.६१ विन्दुमा झरेको छ । समग्रमा नेप्से घटे पनि होटल तथा पर्यटन समूहमा भने एक सय एक अङ्कभन्दा…

अब अनेरास्ववियु निजी क्यापस र विद्यालयमा पनि पस्छः ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अब निजी क्याम्पस र विद्यालयहरूमा पनि प्रवेश गर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किशोरावस्थाबाट युवा अवस्थामा प्रवेश…

सुनको भाउ आज २ हजार ९०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…