लोककवि राजभाई जकःमिलाई जन अभिनन्दनका साथ “नेपाः रत्न पदक” बाट आज सम्मानित गरेको छ। अभिनन्दित जकःमिद्वारा लिखित कीर्तिपुर नगरको पहिचान ऐतिहासिक काव्य संग्रह “किपू देय्या तजिलजि” पनि आजनै लोकार्पण भएको छ । कीर्तिपुरका “नव प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान, हाम्रो कला–संस्कृति…
