भक्तपुरमा डेरामा चोरी, सुन पसलेसहित १० जना पक्राउ

काठमाडौं । भक्तपुरमा डेराकोठामा चोरी गर्ने १० जनाको ग्याङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका–१३ घर भएका २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेल खड्का गाउँ घर भएका २२ वर्षीय सरोज भुजेल, उदयपुरबाट बसाइ सरी सुनसरी घर…

चुनावको लागि राजनीतिक गतिविधि बढ्दै

काठमाण्डौ – प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि चुनावका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि चुनावी गतिविधि अगाडि…

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…

झापाको भद्रपुरमा शौचालयमा लडेर एक व्यक्तिको मृत्यु

झापा- झापाको भद्रपुरमा शौचालयमा लडेर एक व्यक्तिको मृत्यु भएको छ। हिजो दिउँसो १ बजेतिर भद्रपुर वडा नम्बर ४, लुरुङ चोकमा स्थानीय ४२ वर्षीय देबेन्द्र देवान आफ्नै घरको शौचालयभित्र पस्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक…

विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै

काठमाडौँ- निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद्…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल)…

यी हुन् एनपीएलमा सर्वाधिक पुरस्कार जित्ने खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट…

मेस्सी बाहिरिएपछि समर्थकद्वारा रंगशालामा तोडफोड

अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी राज्य पश्चिम बंगालमा पुगेका थिए। मेस्सीको जर्सी लगाएका र अर्जेन्टिनी झन्डा फहराउँदै राज्यको राजधानी कोलकातास्थित साल्टलेक रंगशालामा खचाखच भरिएका हजारौं समर्थकले मेस्सीलाई प्रत्यक्ष धितमर्ने गरी हेर्न नपाएकोमा गुनासोसमेत गरेका…

काठमाडौंमा बढ्यो चिसो

काठमाडौं । काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ । मौसम पूर्वानमानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको छ । शनिबार बिहान ८ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३…