आज त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदैछ । विश्वविद्यालयले इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेभएका छन्। प्राध्यापक ताकाआकी काजिता टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिक…

प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । उनले आज सामाजिक सञ्चालमार्फत शुभकामना व्यक्त गर्दै भनेकी  छन्, “प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको…

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छापावाल सुन बिहीबार तोलामा २ लाख…

क्रिकेट खेलाडी मिनस थापाको सवारी दुर्घटनामा मृत्यु

विराटनगर- कोशी प्रदेश तथा होराइजन क्रिकेट क्लबका खेलाडी मिनस थापाको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगका अनुसार बुधबार मध्यराति करिब साढे १२ बजे विराटनगर ४ स्थित नहरको बाटोमा मोटरसाइकल दुर्घटनामा थापाको मृत्यु भएको हो ।…

काठमाण्डौको मौसम बदली, तराईमा हुस्सु उस्तै

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । हिजो र अस्ति दिनभर पारिलो घाम लागेको काठमाण्डौको आकाशमा आज बिहानैदेखि बादल लागेको छ । दिउँसो पनि बादल लाग्ने र हिजोजस्तो पारिलो घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले…