सरकार, दल र निर्वाचन आयोगको निरन्तर सक्रियताले फागुन २१ गतेको चुनावलाई सुनिश्चित गरेको छ । चुनाव होला र भन्ने शंका सकिएका छन् । निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाएपछि दलहरू प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरू…
