आज पनि माइतीघरमा खोला मापदण्ड विरुद्ध प्रदर्शन

उपत्यकाका खोला किनारको मापदण्ड विरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला विरुद्ध सरोकारवालाले पुन: प्रदर्शन गरेका हुन् । खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन…

के लेखे कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाएको राजीनामापत्रमा?

काठमाडौँ- ऊर्जासहित तीन महत्त्वपूर्ण मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका घिसिङले बुधबार राति ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएको सार्वजनिक गर्न लागेका हुन्। उनले प्रधानमन्त्री कार्कीलाई बुझाएको राजीनामापत्रमा भविष्यमा जुनसुकै…

ललितपुरको इमाडोलमा रेस्टुरेन्टमा ठोक्कियो ट्रक, हेर्नुहोस्

ललितपुरको इमाडोलमा बिहीबार बिहान ट्रक दुर्घटना भएको छ। बा५ख ८९७७ नम्बरको ट्रक बिहीबार बिहान साढे ५ बजे दुर्घटनामा परेको हो। सडक छेउको रेस्टुरेन्टमा ट्रक पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो। रेस्टुरेन्टमा ठोक्किएको ट्रकलाई बाहिर निकाल्न क्रेन प्रयोग गरिएको थियो। यसले रेस्टुरेन्टमा…

आचारसंहितामा नयाँ बुँदा थपियो

काठमाण्डौ – निर्वाचन आयोगले चुनावी आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप गरेको छ । आयोगले चुनाव प्रचारप्रसार निषेध अवधीमा कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार…

नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला २ हजार सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको…