उमेदवारी मनोनयन : ३ बजेसम्ममा कुन जिल्लामा कति उमेदवार ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारी मनोनयन जारी छ । बिहान १० बजेदेखि मनोनयन भइरहेको हो ।

निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि मनोनयको समय तोकेको छ । आयोगले दिउँसो ३ बजेसम्म कुन निर्वाचन क्षेत्रमा कति उमेदवारी दर्ता भन्ने संख्या सार्वजनिक गरेको हो ।कुन जिल्लामा कति उमेदवार ?