मितव्ययी निर्वाचनको तयारी– कर्मचारी बिदा बसे भत्ता काटिने, काम गरे दोब्बर

काठमाडौँ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सम्पन्न गर्न निर्वाचन आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२’ सार्वजनिक गरेको छ । ३९ बुँदे कार्यविधि र विभिन्न ११ वटा अनुसूचीले फागुन २१ को निर्वाचनलाई आर्थिक…

रत्नशोभा व ललेन्द्रया ज्वःम्ये “आःजु द्यःया गं” पिदन किपू ।

किपुली दँय् दसं भाद्र १ गते जुइगु बाघभैरव आःजु द्यःया जात्रा हलिंन्यंकं प्रचारप्रसार यायेगु ताःतुना व किपूया म्हसीका बिइगु आज्जुं संचारकःमि ललेन्द्र शाक्यया च्वसा व लसं पिज्वःगु नेपालभाषा ज्वःम्ये “आःजु द्यःया गं” लोकदोहोरी किपूया कीर्तिपुर सिनेप्लेक्स हलय् छगू ज्याझ्वःया दथुइ…

नेपालभाषा मंकाः खलःको आयोजनामा नेवाः मुना

काठमाडौं/नेपालभाषा मंकाः खलः को आयोजनामा नेवाः मुना कार्यक्रम पुस १२ गते शनिवार मंकाः खलको भवनमा भएको छ। नेवाः फल्चाको उद्घाटन गरिएको कार्यक्रममा नेपालभाषाका चार महान हस्तीहरु पं. निष्ठानन्द वज्राचार्य, योगवीर सिं कंसाकार, महाकवि सिद्धिदास अमात्य र मास्टर जगत सुन्दर मल्लका…

सुनको भाउ आज तोलामा चाँदीको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ – हिजो र अस्ति लगातार दुई दिन बढेको सुनको भाउ आज घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले घटेको हो । भाउ घटेको दिन आज सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ…

टी-२० विश्वकप- बंगलादेशको माग आइसीसीले गर्‍यो अस्वीकार, नेपाललाई यत्तिकै २ प्वाइन्ट आउनसक्ने

काठमाडौं । विश्वकप टी-२० अन्तरगतका आफ्ना खेलहरु भारतबाहिर सार्न बंगलादेशले गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अस्वीकार गरेको छ । मङ्गलबार भएको भर्चुअल वार्तामा आइसीसीले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले राखेको प्रस्ताव आइसीसीले खारेज गरिदिएको हो । क्रिकइन्फोका अनुसार…

चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित

सरकार, दल र निर्वाचन आयोगको निरन्तर सक्रियताले फागुन २१ गतेको चुनावलाई सुनिश्चित गरेको छ । चुनाव होला र भन्ने शंका सकिएका छन् । निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाएपछि दलहरू प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरू…

सुनको भाउ आज बढेको छ ।

काठमाण्डौ – सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ । सुन आज ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो…

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अन्यको कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५…

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने उल्लेख…