काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको आजको बैठकले स्थानहद फुकुवा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो । गएको…
