मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली- दुधौली नगरपालिका- १० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका- १० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो । गम्भीर…

काठमाडौँमा क्षेत्र नम्बर ७ बाट बसन्त मानन्धर चुनावी मैदानमा

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपाको तर्फबाट काठमाडौँमा क्षेत्र नम्बर ७ बाट बसन्त मानन्धर चुनावी मैदानमा उत्रेका छन्। मानन्धरले खुसिबू स्थित निर्वाचन कार्यालयमा पुगेर उमेदवारी दिएका थिए। नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा रहेको छ। यसअघि बागमती…

युवराज सफल पक्राउ

काठमाडौं । युवराज पौडेल उर्फ युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । प्रहरीका अनुसार उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा…

माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा स्मृति सभा सम्पन्न

काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।…

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम…

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको…

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च बढेको छ ।

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…

आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिता: नेपालले ट्स जितेर फिल्डिङ गर्दै

काठमाडौँ- आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिबि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ट्समा नेपाली टोलिकी कप्तान इन्दु बर्माले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी…

विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

मध्यविन्दु- नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका- १ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ । नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु…

सुनको मूल्यले तोड्यो सबै रेकर्ड

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो। यो हालसम्मकै सर्वाधिक मूल्य हो। यसअघि…