विराजभक्त श्रेष्ठ यसपाली पनि काठमाडौं–८ बाट चुनावी मैदानमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विराजभक्त श्रेष्ठ यसपाली पनि काठमाडौं–८ बाट चुनावी मैदानमा उत्रेका छन्। श्रेष्ठले गत मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उमेदवारी दिएका थिए। श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–८ का नागरिकका गुनासा तथा सुझाव व्यवस्थित र प्रभावकारी रूपमा संकलन…

काठमाडौं महानगरपालिका वडा नं. २० द्वारा आयोजित धिमे कप फुत्सल च्याम्पियन सम्पन्न

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नं. २० द्वारा आयोजित तथा कलश इभेन्ट्स द्वारा व्यवस्थापन गरिएको धिमे कप फुत्सल च्याम्पियनसिप नेपाल सम्वत् ११४६ सफलतापूर्वक सम्पन्न भएको छ। “संस्कृति र खेलकुदमार्फत एकता” भन्ने मूल नारासहित आयोजना गरिएको यस प्रतियोगिताले परम्परागत धिमे संस्कृति…

नेकपाको तर्फबाट काठमाडौँमा क्षेत्र चुनाबी यात्रा सुरु

आउँदै गरेको निर्वाचनलाई लक्षित गर्दै आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौँ क्षेत्र नं. ८ का उम्मेदवार सुमन सायमीको संयोजकत्वमा काठमाडौँ क्षेत्र नं. ६ का उम्मेदवार हिमाल शर्मा, क्षेत्र नं. ७ का उम्मेदवार बसन्त प्रसाद मानन्धर, काठमाडौँ क्षेत्र नं. ९ का…

मकवानपुरको हेटौँडामा रहेको महाशक्ति साबुन उद्योगमा आगलागी

मकवानपुर – हेटौँडा उपमहानगरपालिका–८ औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ,…

सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन ।

काठमाण्डौ – सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेर कीर्तिमान बनाएको छ । आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ…

प्रतिनिधि सभा निर्वाचनः ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको…

बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले भने, ‘अब कुनै राजनीतिक…

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान गौर-पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० भारतीय…

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरे । राष्ट्रपति पौडेलले विद्याकी…

पहिलोपटक सुनको मूल्य ३ लाख नाघ्यो

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउ पहिलोपटक तोलाको ३ लाख रुपैयाँको सीमा पार गरेको हो। प्रतितोला ९ हजार २०० रूपैयाँले बढेको सुनको मूल्य आज ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको…