काठमाण्डाै – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी प्रतिवेदन २०८२ ले नेप्सेको पूँजी र स्वामित्व संरचनामा महत्त्वपूर्ण सुधार गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनले नेप्सेलाई आधुनिक र प्रतिस्पर्धी बनाउनका लागि पूँजी वृद्धि तथा रणनीतिक साझेदारको प्रवेशलाई जोड दिएको हो…
