संघीयता सुदृढीकरणदेखि सम्पदा संरक्षणसम्मका एजेन्डा राजाराम तण्डुकारको

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि राजाराम तण्डुकारले उम्मेदवारी घोषणा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने, पहिचान र सामर्थ्यमा आधारित संघीयता कार्यान्वयन गर्ने तथा आवश्यक परे संविधान संशोधन वा पुनर्लेखनका लागि संघर्ष गर्ने प्रतिबद्धता…

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ६ फागुनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको…

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

काठमाण्डाै – आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका हुन् । भारत र…

काठमाडौँ–७ मा बसन्त मानन्धरको चुनावी अभियान तीव्र

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा चुनावी सरगर्मी बढेको छ। यही परिवेशमा तारा चिन्हका उम्मेदवार बसन्त मानन्धरले जिम्मेवार र जनमुखी नेतृत्वको आवश्यकता औंल्याउँदै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। मानन्धरले देशको वर्तमान अवस्थाले मतदातालाई गम्भीर निर्णय लिन बाध्य…

अष्टलक्ष्मी शाक्यको उपस्थितिमा वडा–२३ मा एमालेको निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिका वडा नम्बर २३ मा निर्वाचन लक्षित परिचालन समिति गठन गरेको छ। पूर्व उपप्रधानमन्त्री तथा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त समिति औपचारिक रूपमा घोषणा गरिएको हो। कार्यक्रममा वडा नम्बर २३ का…

घरदैलोमा सुमन सायमीको भावनात्मक प्रतिबद्धता : “म तपाईंहरूको आवाज भएर उभिनेछु”

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर ८ मा चुनावी माहोल तातेको छ। तारा चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेदवार सुमन सायमीले घरदैलो अभियानका क्रममा मतदातासँग भावनात्मक प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो भेटघाटका क्रममा स्थानीयवासीसँग संवाद गर्दै उनले भने, “घरदैलोका…