उपत्यकामा मतगणनाको तयारी पूरा, सर्वपक्षीय सहमति भए आजै देखि गणना सुरु

काठमाडौं। निर्वाचन आयोगले मतदान भएर मतपेटिका गणनास्थल पुगेको २४ घण्टाभित्रै परिणाम प्रकाशन गर्ने गरी तयारी पूरा भएको जनाएको छ । यसपटक काठमाडौंमा सम्बन्धित क्षेत्रमै मतगणना गरिने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जसअनुसार काठमाडौं – १…

मतदान आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म , परिचयपत्र लिएर मात्र जान आयोगको आग्रह

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदै छ। निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताले मतदान गर्न पाउने व्यवस्था गरिएको छ। मतदानका लागि जाँदा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने आयोगले…