नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अङ्कको वृद्धि देखिएको छ। नेप्से परिसूचक १३.५१ अङ्कले बढेर २,८१२.३४ बिन्दुमा पुगेर थामिएको हो। आज दिनभरिको कारोबारमा ३४० कम्पनीको ३ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर खरिद-बिक्री हुँदा कुल १२ अर्ब ३ करोड…
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरुआत गर्दैछ । दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले…
काठमाडौं उपत्यकाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको पाहाँचह्रे पर्व आज हर्षोल्लासपूर्वक मनाएका छन्। परापूर्वकालदेखि नै कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई पिसाच चतुर्दशी पनि भनिन्छ। नेवार समुदायमा दशैं–तिहारपछि ठूलो सांस्कृतिक पर्वका रूपमा पाहाँचह्रे मनाइने परम्परा रहँदै आएको छ। नेपाली…