प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौँ – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ।

मंगलबार संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो।

संसदीय सुनुवाइपछि समितिले शर्माको नाम अनुमोदन गरेको हो।

उनी ३३ औँ प्रधानन्यायाधीशका रुपम अनुमोदित भएका हुन्।