वरिष्ठ सिने पत्रकार विजयरत्न असम्बरेको स्वास्थ्यलाभका सहित सहयोगार्थ कार्यक्रम हुने

वरिष्ठ सिने पत्रकार, निर्देशक तथा भाषासेवी विजयरत्न असम्बरेको स्वास्थ्यलाभको कामना गर्दै सहयोगार्थ कार्यक्रम भोलि शनिबार बिहान ८ बजे क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजना गरिने भएको छ । ग्वाहालि पुचःको आयोजनामा हुने उक्त कार्यक्रममा विजयरत्न असम्बरेको उपचारका लागि सहयोग गर्नेहरु प्रति धन्यवाद…

नेपालभाषा, नेपाल संवत् र किपूको संस्कृतिसम्बन्धी विषयमा विशेष छलफल कार्यक्रम हुँदै

भोलि शनिबार बिहान ७:०० बजेदेखि ११:३० बजेसम्म किपू (कीर्तिपुर) वडा नं. १० स्थित के.एन.एस. किचेन एण्ड ब्यांक्वेटमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी नेवाः देय् दबू किपू नगर समितिका अध्यक्ष बुद्धिलाल ज्यापुले दिनुभएको छ। नेवा: समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू…

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख नौ हजार कायम…

आउन थाल्यो नेपाली आँप

काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ। नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन्। व्यापारीहरूका अनुसार यस…