काठमाण्डाै – फिफा विश्वकप फुटबलमा आज राति पौने १ बजे समूह ‘आई’ का २ वटा खेल हुँदैछन् । अमेरिकाको बोस्टन रङ्गशालामा नर्वे र फ्रान्स तथा क्यानडाको टोरन्टो रङ्गशालामा सेनेगल र इराक खेल्दैछन् । विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा…
काठमाडौँ – नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अङ्कले घटेर दुई हजार ६४९ दशमलव ५१ बिन्दुमा पुगेको हो। आज कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता शेयर रु तीन…
काठमाडौँ- इक्वेडर जर्मनीलाई २-१ ले हराउँदै विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। सुरुमा पछि परेको स्थितिबाट पुनरागमन गर्दै इक्वेडरले प्रतियोगिताको अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो। जर्मनीका लागि…
काठमाण्डौ — गएको सोमबारदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा…
काठमाडौँ– महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन हुनुअघि नै सभापति चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अन्य पदमा भने कडा प्रतिष्पर्धा हुने भएको छ। रास्वपाले सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत चयन गरेको छ भने उपसभापति खुलामा डा. स्वर्णिम वाग्ले पनि सर्वसम्मत निर्वाचित…
विश्वकप फुटबलमा टर्कीले अमेरिकाविरुद्ध सान्तवना जित निकाल्दै प्रतियोगिताबाट बाहिरिएको छ। इन्जुरी समयको अन्तिम मिनेटमा टर्कीले अमेरिकालाई ३-२ ले पराजित गर्दै प्रतियोगिताको अन्त गर्यो। पराजयका बाबजुत अमेरिका भने समूहको शीर्ष स्थानमा कायम रह्यो। समूह ‘डी’ अन्तर्गतनै भएको अर्को खेलमा अस्ट्रेलिया र…