विश्वकप २०२६ : फ्रान्स र स्वीडेन पहिलाे पटक आमनेसामने हुँदै

काठमाण्डाै – फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछैन् । यो खेल राति पौने ११ बजे अमेरिकाको डालास रङ्गशालामा शुरू हुनेछ । आइभरी कोस्ट समूह ‘ई’ को उपविजेता र नर्वे समूह ‘आई’ को उपविजेता बन्दै…

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक- काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु…

मोरक्कोको अर्को सनसनी नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा

मोरक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३-२ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। दुबै टीमले पेनाल्टीमा निरन्तर गल्ती गरेपनि मोरक्कोले अन्तमा बाजि मार्यो। मोन्टेरेमा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक भिडन्तमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउनु अघि अन्तिम सयमा पुनरागमन सम्भव बनाएको…

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर- हेटौँडा-काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका- ८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेकोे छ । उक्त पहिरो पन्छाउन…

आज सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा १ हजार…

नेपालभाषाका उदाउँदा गायक विरज महर्जनको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक

नेपालभाषाका नब गायक विरज महर्जनको स्वर रहेको नयाँ नेपालभाषा गीत ‘छ लिसे’ सार्वजनिक भएको छ। यो गीतसँगै नेपाली गीत ‘साइली’ पनि प्रिमियर गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। ‘साइली’ गीत प्रेमभावमा…

मार्टिनेलीको अन्तिम क्षणको गोलमा ब्राजिल प्रि-क्वार्टरफाइनलमा

इन्जुरी समय सकिन एक मिनेट बाँकी रहँदा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जापानविरुद्ध २–१ को रोमाञ्चक जित दिलाएका छन्। यस जितसँगै पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ पार गर्दै प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पहिलो…

पेनाल्टीमा जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप २०२६ को अन्तिम १६ मा

चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ। अमेरिकाको बोस्टनमा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेल निर्धारित समय र अतिरिक्त समयपछि १–१ को बराबरीमा सकिएको…