प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – विपक्षी दलको अवरोध कायमै भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको गरेको सीमासम्बन्धी…

रोनाल्डोको ‘लास्ट डान्स’ : के पोर्चुगलले पूरा गर्ला विश्वकपको अधुरो सपना?

काठमाडौं। पोर्चुगलले विश्वकप खेल्दै गर्दा सबैभन्दा ठूलो चर्चा कप्तान क्रिस्टियानो रोनाल्डो वरिपरि केन्द्रित छ। ४१ वर्षीय सुपरस्टारको यो सम्भवतः अन्तिम विश्वकप हो, र प्रश्न उही छ-के रोनाल्डोको नेतृत्वमा पोर्चुगलले अहिलेसम्म जित्न नसकेको विश्वकप उपाधि जित्न सक्छ ? सन् २०२२ को…

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने तयारी

काठमाडौँ- सांसद् महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ। यद्यपि, नियुक्ति र शपथबारे औपचारिक घोषणा भने भएको छैन। राष्ट्रिय आविष्कार…

मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ। शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न…

यसरी सम्भव छ रोनाल्डो र मेसीप्रेरित पोर्चुगल भर्सेस अर्जेन्टिनाबीचको विश्वकप फाइनल

काठमाडौं। आउँदो बिहीबारबाट विश्वकप फुटबल सुरु हुँदैछ । यसपटक ऐतिहासिक रुपमा ४८ टोलीले सहभागिता जनाउँदैछन् भने १०४ वटा खेल हुँदैछ । यी खेलका बीच विश्वभरिका फुटबल समर्थकबीच एउटै चासो छ, यसपटकको विश्वकपको ट्रफी कसले उचाल्ला ? साथै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल…

बसन्तपुरमा पुरानो घरमा आगलागी, स्थानीयको सक्रियताले ठूलो क्षति टर्‍यो

काठमाडौं महानगरपालिका–२३ अन्तर्गत बसन्तपुर पछाडिको ग्वाछेमुग गल्लीमा हिजो रति एक पुरानो घरमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको छ। आगो थप फैलिन नपाउँदै नियन्त्रणमा आएकाले आसपासका थुप्रै पुराना तथा जोडिएका घरमा हुन सक्ने ठूलो धनजनको क्षति टरेको छ। प्राप्त जानकारीअनुसार वडा…

पेलेदेखि मेस्सीसम्म : विश्वकपका महान क्षण र नयाँ विजेताको खोजी

विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकपले आफ्नो ९६औँ वर्षमा गरेको छ । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप प्रतियोगितामा हालसम्म केवल आठ राष्ट्रले मात्र विश्व च्याम्पियन बन्ने अवसर प्राप्त गरेका छन्। करिब एक शताब्दी लामो इतिहासमा दक्षिण अमेरिका…

इजरायल-इरानबीच फेरि सैन्य तनाव, दुवै पक्षबाट हवाई तथा क्षेप्यास्त्र आक्रमण

इजरायल, अमेरिका र इरानबीचको युद्धमा जारी युद्ध विरामबीचमा पुन:हवाई तथा क्षेप्यास्त्र आक्रमण सुरु भएका छन्। दुई महिनाअघि लागू भएको युद्धविरामपछि पहिलो पटक इजरायल र इरानले एकअर्काको भूमिलाई निशाना बनाउँदै आक्रमण गरेका हुन्। इजरायलले इरानका पश्चिमी र मध्य भागमा हवाई आक्रमण…

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धरान । सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । सुनसरीको झुम्काबाट इनरुवा जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल गएराति बेलुका करिब ११ बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको…

नेवाः पत्रकार राष्ट्रिय दबूले विदेश शाखा विस्तार गर्ने

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नो संगठन विस्तारलाई विदेशसम्म फैलाउने उद्देश्यसहित विभिन्न देशमा शाखा विस्तार गर्ने तयारी गरेको छ। दबूका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सुरेन्द्र भक्त श्रेष्ठका अनुसार सचिवालय बैठकले विदेशमा रहेका नेवाः पत्रकारहरूसँग समन्वय गरी विदेश शाखा…