जनकपुरधाममा जेसिबीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम – जनकपुरधाममा जेसिबीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका–१४ जनकपुर डिजल सेन्टरअगाडि तेल हालेर निस्किँदै गरेको जेसिबी र महेन्द्रनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको बिआर ३० एक्यु ०२५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको…

नेप्से ४ अंकले घट्दा यी कम्पनीले कमाए नाफा

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार अङ्कले घटेर दुई हजार सात सय २४ दशमलव शुन्य तीन अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको…

दक्षिण कोरियाको उत्कृष्ट पुनरागमन

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को उद्घाटन खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक जित हासिल गरेको छ। खेलको ८०औं मिनेटमा वैकल्पिक खेलाडी ओ ह्योन–ग्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई महत्त्वपूर्ण तीन अंक दिलाए।…

अनुशासनहीन विश्वकप

काठमाडौं। फिफा विश्वकप २०२६ को उद्घाटन खेलले अन्तर्राष्ट्रिय फुटबलमा दुर्लभ कीर्तिमान राखेको छ। मेक्सिको र दक्षिण अफ्रिकाबीच भएको खेलमा तीन खेलाडीलाई रातो कार्ड देखाइएपछि यो खेल विश्वकप इतिहासकै विशेष घटनामध्ये एक बनेको छ। मेक्सिको सिटीस्थित प्रसिद्ध एज्टेका स्टेडियममा बिहीबार सम्पन्न…

घरेलु मैदानमा चम्कियो मेक्सिको, दक्षिण अफ्रिकामाथि सानदार जित

एजेन्सी – घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले समान १ गोल गर्दै…

निराश रोनाल्डो

काठमाडौं। फिफा विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियामाथि २–१ को जित हासिल गरेको छ। तर, टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि भने खेल केही निराशाजनक रह्यो। ४१ वर्षीय रोनाल्डोले खेलमा गोल गर्ने दुई उत्कृष्ट अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न…

परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सिरहामा एसईई र कक्षा १२ को परीक्षामा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट वाच नष्ट गरिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार परीक्षा हलभित्र भेटिएका मोबाइल र…

चितवनमा बर्डफ्लु आउटब्रेक: दुई महिनामा ५८ हजार कुखुरा नष्ट गरियो

चितवन । पोल्ट्री व्यवसायको हब चितवनमा चालु आर्थिक वर्षमा दोस्रोपटक बर्डफ्लु आउटब्रेक भएको छ । गत चैतमा भरतपुरको एक कुखुरा फर्ममा बर्डफ्लु भएर कुखुरा नष्ट गरिएको थियो । दुई महिनापछि यहि साता चितवनको खैरहनी नगरपालिकाको ठूलो मात्रामा कुखुरा पालन गर्ने…