मोरक्कोले गत संस्करण जस्तै यो पटक पनि आफ्नो उत्कृष्ट टिम गेम र उत्कृष्ट फुटबल शैलीका साथ क्वाटरफाइनल यात्रा तय गर्यो। सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्स सँग २-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको मोरक्कोले यो पटक एक स्टेज अगाडि साविक…
Month: असार,२०८३
दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा आकाश श्रेष्ठको ऐतिहासिक स्वर्ण, नेपाललाई तीन पदक
काठमाडौं, भुटानको राजधानी थिम्पुमा जुन ३० देखि जुलाई ४ सम्म आयोजित १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका आकाश श्रेष्ठले ऐतिहासिक सफलता हासिल गर्दै पुरुष स्पोर्ट्स फिजिक (१७० सेन्टिमिटरमुनि) विधामा स्वर्ण पदक जितेका छन्। आकाशको स्वर्णसँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय…
मेलम्ची खानेपानीको समस्या स्थायीरुपमा समाधान गर्न दुई वर्ष लाग्ने
काठमाडौँ– मेलम्ची खानेपानीको समस्या स्थायीरुपमा समाधान गर्न दुई वर्ष लाग्ने भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बुधबार मेलम्ची खानेपानीबारे जानकारी गराउँदै स्थायीरुपमा समाधान गर्न दुई वर्ष लाग्ने बताएका हुन्।…
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि…
