काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। भदौ १० गतेदेखि हालसम्म नेपाली सेनाले स्थल तथा हवाई माध्यमबाट विदेशी नागरिक ३३८ जनासहित कुल ३ हजार ५९६ जनाको उद्धार गरेको जनाएको छ। बाढीका…
रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाका अनुसार बाढी प्रभावित टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत क्षेत्रबाट भाद्र १४ गते साँझ ६ः३० बजेसम्म हेलिकप्टरमार्फत ६२४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २२ जना विदेशी नागरिक रहेका छन्।…
काठमाडौं, भदौ १४ । रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव पुनः केही बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्र तथा खोज, उद्धार र राहत कार्यमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आइतबार बिहान…
चितवन । भोटेकोसीमा आज बिहान पुनः बाढी आएपछि प्रहरीले नदी तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गर्दै मुख्य राजमार्ग बन्द गरेको छ । आज बिहान ठूलो बाढीको आवाज आएकोले बाढी-पहिरोको जोखिम तीव्र रूपमा बढेको भन्दै प्रहरीले नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूलाई…
नेपाली मौलिक संस्कृति, लोकविश्वास र लाखे परम्परालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘जय लाखे’ ले आफ्नो आम्दानीको ५० प्रतिशत रकम दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ। लन्डनमा बस्दै आएका चलचित्र निर्देशक संयुक्त श्रेष्ठले चलचित्रको सम्पूर्ण कमाइको ५० प्रतिशत रकम…
काठमाडौं । देशलाई प्राकृतिक विपतले थिचेर ब्याकुल बनाइरहेको बेला बझाङका एक तन्नेरी खेलाडीले सबै नेपालीहरु खुसी हुने एउटा बहाना दिएका छन् । उनी विश्वकै सबैभन्दा ठूलो मिश्रित मार्सल कला प्रतियोगिताको ढोकामै पुगे । शुक्रबार चीनको सांघाईमा न्युजिल्यान्डका अपराजित खेलाडी कासिब…
रसुवा । बाढी–पहिरोले प्रभावित रसुवाको टिमुरेमा माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। खोजीका…
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा पुनः पानीको बहाव बढेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी नदीमा पानीको बहाव बढिरहेको र बाढी रसुवाको स्याफ्रुबेँसीसम्म आइपुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका…
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना…
क्वाँटी मूलतः नौ प्रकारका गेडागुडीको मिश्रणबाट तयार गरिने पौष्टिक झोलिलो परिकार हो। चना, केराउ, मास, मुगी, बोडी, सिमी, भटमास, गहत र बकुल्लालाई केही दिन पानीमा भिजाएर टुसा निकालिन्छ र त्यसपछि पकाएर क्वाँटी बनाइन्छ। नेपाल भाषामा ‘क्वाँ’ को अर्थ तातो र…