काठमाण्डाै – भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनुभएको छ । उहाँका अनुसार केही समयअघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायलाई खबर गर्न थालिएको छ । प्रमुख…
