पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

कर्णाली- पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पतिलाई पक्राउ गरिएको छ । भेरीगङ्गा नगरपालिका- १३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । मङ्गलबार…

कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १८८ पुग्यो

कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट एक हजार ६ सय ७७ जना घाइते भएका छन् । सबैभन्दा…

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला तीन लाख छ हजार सात सय रुपैयाँ पुगेको छ । हिजो एक तोला…

रोनाल्डोले प्रेमिका जर्जिनासँग गरे विवाह

पोर्चुगलका विश्वचर्चित स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्। उनीहरूले करिब एक दशकदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन्। मिडिया रिपोर्टका अनुसार रोनाल्डो र जर्जिनाले मंगलबार पोर्चुगलमा सिभिल म्यारिज अर्थात् कानुनी रूपमा विवाह दर्ता गरेका हुन्। दुवैले…