ट्रम्पको लाेकप्रियता राष्ट्रपतिकालकै तल्लो स्तरमा झर्‍याे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा निरन्तर गिरावट आइरहेको छ । रोयटर्स/इप्सोसको भर्खरैको सर्वेक्षणका अनुसार ट्रम्पको समर्थन दर घटेर ३३ प्रतिशतमा झरेको छ, यो उहाँको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तर हो । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपति ट्रम्पको कार्यसम्पादनप्रति…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ…

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था…

घट्यो चाँदीको मूल्य, सुनको कति?

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य रु २५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय…

मृत्यु भैसकेका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

निर्वाचन आयोगले मृत्यु भैसकेका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ । मतदाता नामावलीलाई अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ । कुनै मतदाताको मृत्यु भएको…