काठमाडौं- सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णयहरूबारे जानकारी गराउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यो जानकारी दिएका हुन्। अघिल्लो वर्ष भर्दा २३ र २४ गते…
