मन्त्रिपरिषद् बैठक बस्दै भाद्र,२०८३ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बिहीबार दिउँसो ३ बजे बस्ने गरी शाहले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ।