माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास भाद्र,२०८३ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जेन-जी आन्दोलन भएको एक वर्ष पूरा भएका दिन महिलाले माइतीघर मण्डलामा आफैँलाई आगो लगाएकी हुन् । ती महिलाको पहिचान भइसकेको छैन ।