जेन–जी सहिद दिवस : आन्दोलनको एक वर्ष, परिवर्तन अझै संस्थागत हुन बाँकी भाद्र,२०८३ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौं — २०८२ भदौ २३ गतेबाट सुरु भएको जेन–जी अर्थात् नवयुवा आन्दोलनको आज एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरण तथा सम्मानमा आज ‘जेन–जी सहिद दिवस’ मनाइँदैछ। सरकारले यस अवसरमा देशभर सार्वजनिक बिदासमेत दिएको छ। भदौ…