काठमाडौँको रानीपोखरीमा एक जना पुरुषको शव भेटिएको छ । बुधबार साँझ साढे ७ बजेतिर करिब ३५–४० वर्षका पुरुष रानीपोखरीभित्र मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई बताए । उनको पहिचान खुलेको छैन । रानीपोखरीको किनारामा उनको कपडा…
